विश्वस्तरीय डिजिटल सेवाहरू |||||||

तपाईले सोचे अनुरूपको उत्कृष्ट वेबसाइट निर्माण

हामी तपाईको व्यवसायलाई डिजिटल संसारमा चिनाउन आकर्षक वेबसाइट, एप्लिकेसन र भरपर्दो आइटी सेवाहरू सस्तो मूल्यमा प्रदान गर्दछौं। हाम्रो टिम तपाईको सेवामा २४ सै घण्टा तत्पर छ।

हामीलाई सन्देश पठाउनुहोस्

Team Working

८+ वर्षको

अनुभव

हाम्रो बारेमा

तपाईंको व्यवसायलाई डिजिटल उचाइमा पुर्याउने हाम्रो लक्ष्य।

ग्लोबल बाइट हब एक अग्रणी सूचना प्रविधि (IT) कम्पनी हो जसले नेपालभरि विभिन्न संघ-संस्था, व्यवसाय र व्यक्तिहरूलाई गुणस्तरीय डिजिटल समाधानहरू प्रदान गर्दै आइरहेको छ।

हाम्रो अनुभवी प्राविधिक टोली सधैं नवीनतम प्रविधिको प्रयोग गरी तपाईंका समस्याहरूको भरपर्दो र सुरक्षित समाधान खोज्न प्रतिबद्ध छ।

सटिक लक्ष्य

गुणस्तरीय सेवा

निरन्तर सपोर्ट

२४ सै घण्टा सेवा

हामीसँग जोडिनुहोस्
हाम्रा सेवाहरू

हामी के गर्छौं?

वेबसाइट डिजाइन

हामी News portal, E-commerce, Hotel/Restaurant लगायत सबै प्रकारका आधुनिक र सुरक्षित वेबसाइटहरू बनाउँछौं।

  • Responsive Design
  • SEO Friendly
रु. ४,९९९ बाट सुरु

LMS / Moodle

विद्यालय तथा कलेजहरूको लागि अनलाइन शिक्षा प्रणाली, भर्चुअल क्लासरूम र लर्निङ म्यानेजमेन्ट सिस्टमको व्यवस्था।

  • Microsoft 365 Setup
  • Custom Moodle Theme
रु. ९९९ बाट सुरु

Domain/Hosting

तपाईंको व्यवसायको लागि सुरक्षित वेब होस्टिङ र डोमेन दर्ता सेवाहरू (.com, .np, .org) भरपर्दो सर्भरमा।

  • 99.9% Uptime
  • Free SSL Certificate
रु. ५९९ बाट सुरु
मोबाइल एप निर्माण
Digital Marketing
सफ्टवेयर निर्माण
ग्राफिक्स डिजाइन
विशेष अफर

तपाईंका लागि विशेष अफरहरू

विशेष अफर

तपाईंको व्यवसायका लागि प्रोफेशनल वेबसाइट डिजाइन

५० % छुट

हामी तपाईंको व्यवसाय, संस्था वा व्यक्तिगत ब्रान्डका लागि आकर्षक, छिटो र मोबाइलमैत्री वेबसाइट डिजाइन सेवा प्रदान गर्छौं। यस अफर अन्तर्गत तपाईंले आधुनिक डिजाइन, सहज प्रयोग अनुभव र व्यावसायिक प्रस्तुति प्राप्त गर्नुहुनेछ।

सम्पर्क गर्नुहोस्
सिमित समयको लागि

LMS/Moodle

रु १५,००० रु ९,९९९

विद्यालय तथा कलेजहरूको लागि अनलाइन शिक्षा प्रणाली, भर्चुअल क्लासरूम र लर्निङ म्यानेजमेन्ट सिस्टमको व्यवस्था।

अफर दाबी गर्नुहोस्
पोर्टफोलियो

हाम्रा उत्कृष्ट कार्यहरू

हामीलाई रकम पठाउने माध्यमहरू

eSewa

eSewa

eSewa QR Code
IMEpay

IMEpay

IMEpay QR Code
Khalti

Khalti

Khalti QR Code
Bank QR

Bank QR

Bank QR QR Code